Tuesday, May 07, 2024
तिलक आफ्नै कम्पनीबाट उच्च मूल्य दिएर किसानका रैथाने उत्पादन किन्छन्। यसबाट जिल्लाजिल्लाका किसान लोपोन्मुख बालीतर्फ आकर्षित हुनुका साथै कृषि जैविक विविधताको पनि संरक्षण भएको छ।
मुकेश पोखरेल
2023-11-16 15:25:15
अंग्रेजी लवजको मधुरो बोलीमा पुतलीसँग सम्बन्धित सारा जिज्ञासा मेटाइदिने पुतली बाजे अब कहिल्यै भेटिने छैनन्। आफ्नै खोजअनुसन्धानले पुतली बाजेलाई नेपाल र नेपालीमाझ शताब्दीयौँसम्म जीवित राखिरहने छन्।
श्याम राना मगर
2023-11-11 18:30:55
२०० वर्षअघि औद्योगीकरण युग शुरू भएयता वनजंगल र प्राकृतिक स्रोतमाथि अधिक दोहन र ब्रम्हलुट हुन जाँदा कैयौँ महत्त्वपूर्ण वनस्पति, जीवजन्तु र तीनका वासस्थानसमेत लोप हुन गएको देखिन्छ।
लोकबन्धु घिमिरे
2023-06-06 07:00:33
डा. मानबहादुर बीके
सुवासचन्द्र भण्डारी
सुजित महत
निष्णु थिङ
उकालो
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।